प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
संग्रह
सुदूरपश्चिम प्रदेश सभाको परिचय
प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रदेश सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशलाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा बत्तीस निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका बत्तीस जना र सम्पूर्ण प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका उक्काइस जना गरी कुल त्रिपन्न सदस्य रहेको प्रदेश सभा रहेको छ ।
| # | प्रदेश सभा | मिति | समय |
|---|---|---|---|
| 1 | सभा वैठक सम्बन्धी सूचना TEST | दिउँसोको 12:00 बजे |
| # | समिति | मिति | समय |
|---|---|---|---|
| 1 | सभा वैठक सम्बन्धी सूचना | बिहानको 11:49 बजे |
-
पढ्नुहोस्दोश्रो अधिवेशनको वैठक संख्या - २८2023-11-08 08:32:26
-
पढ्नुहोस्दोश्रो अधिवेशनको वैठक संख्या - २७2023-11-08 08:31:39
-
पढ्नुहोस्दोश्रो अधिवेशनको वैठक संख्या - २६2023-11-08 08:30:50
-
पढ्नुहोस्दोश्रो अधिवेशनको वैठक संख्या - २५2023-11-08 08:30:07
-
पढ्नुहोस्दोश्रो अधिवेशनको वैठक संख्या - २४2023-11-08 08:28:56
सबै सूचनाहरु
-
पढ्नुहोस्सभा वैठक स्थगित गरिएको सूचना2023-11-07 07:38:21
-
पढ्नुहोस्शोक वक्तव्य2023-11-07 07:36:22
-
पढ्नुहोस्सभा वैठक सम्बन्धी सूचना2023-11-07 07:35:25
-
पढ्नुहोस्दोश्रो अधिवेशन आह्वान सम्बन्धी सूचना2023-11-07 07:32:20
-
पढ्नुहोस्प्रथम अधिवेशन अन्त्य सम्बन्धी सूचना2023-11-07 07:31:30
सबै सूचनाहरु
-
पढ्नुहोस्स्वत: प्रकाशन (२०८० श्रावण १ देखि २०८० आश्विन मसान्त सम्म)2023-11-08 10:07:18
-
पढ्नुहोस्सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना2023-11-07 07:19:06
सबै सूचनाहरु